मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

ratopati.com · Sat Nov 16 20:00:00 GMT 2024

सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी एघारौँ तहमा कार्यरत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)