नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?
arthasansar.com
नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसा कम्पनीको मूनाफामा २१ प्रतिशतको गिरावट देखिएको छ ।
प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको निर्जीवन वीमा व्यवसायमा सामान्य बृद्धि देखिएता पनि जीवन वीमा व्ययवसायमा आएको गिरावटका कारण कम्पनीको नाफा प्रभावित भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)