विश्व ठूला लगानी व्यवस्थापन कम्पनीहरु कुन–कुन होलान्, उनीहरुको सम्पति कति होला ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : धेरै लगानीकर्ता वा संस्थाहरुले आफ्नो लगानी सम्पति व्यवस्थापन गर्ने कम्पनीहरुको सहयोग वा माध्यमबाट गर्दै आएका छन् । सम्पति व्यवस्थापन गर्ने कम्पनीहरुले लगानीको नियन्त्रणका साथै लगानी सम्बन्धी निर्णयहरु पनि गर्छन् । सम्पति व्यवस्थापन कम्पनीले म्युचुअल फन्ड र अन्य धितोपत्रहरुको पोर्टफोलियो लगानी तथा व्यवस्थापन गर्दछ । कतिपय धनाढ्य व्यक्तिहरुले सामान्यतयः आफ्नो पोर्टफोलियोको पूर्ण नियन्त्रण तथा व्यवस्थापनको जिम्मा यस्ता लगानी व्यवस्थापन कम्पनीहरुलाई दिएका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)