केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्को अनुमान
deshsanchar.com · Fri Apr 02 00:05:06 GMT 2021
काठमाडौँ – देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)