मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म कसरी कनिष्ठ ?

ekantipur.com · Thu Feb 29 00:52:18 GMT 2024

म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन पदमा कार्यरत छु । शिक्षामन्त्रीको संयोजकत्वमा गठित त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिविका लागि खुला प्रतिस्पर्धाबाट २०८० फागुन ६ गते मेरो नाम १ नम्बरमा सिफारिस गरेको थियो ।

म शिक्षाशास्त्र संकायको सबैभन्दा वरिष्ठ प्राध्यापक भए पनि समाचारमा भागबन्डामा कनिष्ठलाई तीन वर्षअघि डिन बनाएको उल्लेख गर्दै कनिष्ठ भएकैले मलाई उपकुलपति बनाउन नमिल्ने उल्लेख गरिएकामा पनि मेरो आपत्ति छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)