म्याउँ–म्याउँ किन गर्छ बिरालाे ?
farakdhar.com · Sat Nov 05 19:10:49 GMT 2022
बिरालो किन म्याउँ गर्छ ? प्रश्न सामान्य छ, तर जवाफ सामान्य छैन ।
जब बिरालोलाई हामी मायाले चलाउँछौँ तब ऊ म्याउँ गरेर आफ्नो खुसी व्यक्त गर्छ । तर, बिरालोले म्याउँ गर्नुको रहस्य यति मात्रै होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)