मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

lokaantar.com · Tue May 23 00:54:52 GMT 2023

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि मंगलवार पनि छलफल हुने भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि मंगलवार पनि छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)