जुम्लामा हिमपात, ढिलोगरी हिउँ परे पनि किसान उत्साहित
nepallive.com · Tue Jan 24 01:19:00 GMT 2023
जुम्ला– जुम्लामा हिमपात भएको छ। सोमबार रातिबाटै नै हिउँ पर्न थालेको हो। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्।
यसपालीको हिउँदको यो पहिलो हिमपात हो। तल्लो क्षेत्रमा चार इन्चजति हिउँ जमे पनि उच्च भेगमा भने भारी हिमपात भएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)