ट्रम्पलगत्तै पुटिन चीन जानुको उद्देश्य
barnanmedia.com · Wed May 20 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फर्केको ४ दिनपछि नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्।
मंगलबार राति बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)