हाम्रो जीवनमा रुद्राक्षको महत्त्व- कुन रुद्राक्ष उत्तम ?
kharibot.com · Mon Dec 20 23:15:00 GMT 2021
रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, वर्मा, थाईल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्षहरू पाइन्छन् । दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूखहरू पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् ।
कुन रुद्राक्ष उत्तम— एकमुखी, पञ्चमुखी वा अन्य ?
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)