मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालसँग ५ विकेटले हार्‍यो अमेरिका, कुशल र रोहितको अर्धशतक!

nepalpress.com · Mon Sep 13 18:01:52 GMT 2021

काठमाडौं । रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा २ सय ३० रन जोड्न सफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)