एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
ratopati.com · Sat Jun 13 16:56:28 GMT 2026

काठमाडौँ । एचआइभी तथा टीबीसँग सम्बन्धित लाञ्छना र विभेद अझै गम्भीर रूपमा कायम रहेको सरोकारवालाहरूले बताएका छन् । रोकथाम, परीक्षण र उपचार सेवामा उल्लेखनीय सुधार भए पनि सामाजिक धारणा, गलत सूचना, संस्थागत व्यवहार र संरचनागत कमजोरीका कारण प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको उनीहरूको भनाइ छ।
स्वास्थ्य लाइभले आयोजना गरेको सातै प्रदेशका पत्रकारलाई एचआइभी, मलेरिया र टिबीसँग सम्बन्धी लाञ्छाना तथा भेदभाव अन्त्यका लागि मानवअधिकारमुखी उत्तरदायी रिपोटिङ तालिम कार्यक्रममा सरोकारवालाहरूले प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
राष्ट्रिय मानव अधिकार आयोग