रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
setopati.com · Sat Jun 13 16:58:42 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।
अर्यालले दुई मतले अच्युतम लामिछानेलाई पराजित गरेका हुन्। अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)