विश्वकप फुटबल: मेक्सिकाेविरुद्ध अर्जेन्टिना २–० ले विजयी
farakdhar.com · Sat Nov 26 21:01:33 GMT 2022
अर्जेन्टिनाले जारी विश्वकपमा मेक्सिकोविरुद्ध २ गोल गर्दै जित निकालेकाे छ ।
उसका लागि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ६४ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)