नेपालमा बीआरआईका दुई परियोजना मात्रै
ekantipur.com · Sun Oct 29 16:45:26 GMT 2023
काठमाडौँ — चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालका दुईवटा परियोजना मात्रै सूचीकृत गरेको छ । बेइजिङमा बीआरआई फोरमको तेस्रो सम्मेलनपछि जारी गरिएको अध्यक्षको वक्तव्यमा बीआरआईअन्तर्गत नेपालमा जनस्तर र गरिबी निवारणअन्तर्गत दुईवटा परियोजना मात्रै सञ्चालनमा रहेको उल्लेख छ ।
यी दुवै परियोजना गैरसरकारी संस्थामार्फत सञ्चालनमा छन् । बीआरआईको विषय आउँदा रेलवेसहितका ठूला पूर्वाधार परियोजनाबारे चर्चा हुने गरेको थियो । तर तेस्रो सम्मेलनपछि जारी वक्तव्यमा ‘पान्डा प्याक’ र ‘अमिटी लिभिङ वाटर’ परियोजना बीआरआईअन्तर्गत सञ्चालनमा रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)