आजदेखि 'सम्पदा घुम्ती बस सेवा' सञ्चालन (तस्बिरहरू)
setopati.com · Tue May 23 09:43:00 GMT 2023
आजदेखि 'सम्पदा घुम्ती बस सेवा' को परीक्षण सञ्चालन सुरू भएको छ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त बस सेवा सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)