गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा
barnanmedia.com · Thu Apr 02 22:36:09 GMT 2026

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।
पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)