मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त

barnanmedia.com · Wed Jan 07 20:15:00 GMT 2026

मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपुर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले “अन्तर्राष्ट्रिय कानूनका साथै संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन गरेको बताउनु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)