कांग्रेस उपसभापति निधिको वैचारिक प्रतिवेदनमा धर्मको यस्ताे व्याख्या
dcnepal.com · Sat Dec 11 01:37:16 GMT 2021
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले धर्मबारे व्याख्या गरेका छन् ।
१४औँ महाधिवेशनको बन्दसत्रबाट पारित नेपाली कांग्रेसका लागि वैचारिक आधार प्रशिक्षण पुस्तक प्रतिवेदनमा निधिले धर्मलाई समाजवाद र पर्यटनसँग जोडेर व्याख्या गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)