मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

barnanmedia.com · Thu Apr 02 22:41:05 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो। यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)