मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले सभामुखमा डीपी अर्यालको नाम प्रस्ताव गर्ने

barnanmedia.com · Thu Apr 02 22:55:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको सत्तारुढ रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गर्ने निर्णय भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)