ग्यासमा ४१६ रुपैयाँ घाटा भए पनि निगमले बढाएन मूल्य
barnanmedia.com · Thu Apr 02 22:59:22 GMT 2026

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।
प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)