मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

barnanmedia.com · Thu Apr 02 23:02:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ ।

कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न आज वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)