मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई रेल ठोक्किँदा इजिप्टमा गम्भीर दुर्घटना, कम्तीमा ३२ जनाको मृत्यु

deshsanchar.com · Sat Mar 27 00:35:04 GMT 2021

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)