सरकारी कार्यालयमा बिचौलियारहित नागरिकमैत्री सेवा
barnanmedia.com · Thu Apr 02 23:13:39 GMT 2026

नेपाल प्रहरीले बिचौलियारहित, नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासहित कार्य प्रारम्भ गरेको छ। यसका लागि प्रहरीले देशभर मातहतका निकायमा परिपत्र गरी कारबाही अघि बढाएको हो।
प्रचलित कानुन कार्यान्वयनद्वारा विधिको शासन प्रत्याभूति गराउँदै जेनजी आन्दोलनको मर्म र नयाँ सरकार गठनपश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा परिवर्तन गर्दै प्रहरीले आफ्नो भूमिका अघि बढाएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)