पहिरो नियन्त्रणपछि गाउँ फर्किए खारुङगाउँका विस्थापित
deshsanchar.com · Sat Nov 16 22:53:40 GMT 2024

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो ।
गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)