मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनिता थापा गण्डकीमा सांसद बन्ने

barnanmedia.com · Sat Nov 16 22:50:59 GMT 2024

स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशसभाको सांसद बन्ने भएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको केही दिनअघि मृत्यु भएपछि रिक्त स्थानमा उनी सांसद बन्ने भएकी हुन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति थापाको नाम पाँचौ नम्बरमा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)