मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु-१९ क्रिकेट विश्वकपः सुपर सिक्समा पुग्ने लक्ष्यसहित अफगानिस्तानविरुद्ध मैदानमा उत्रँदै नेपाल

shilapatra.com · Fri Jan 26 01:11:00 GMT 2024

यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल र अफगानिस्तनबीचको खेल हुँदैछ । नेपाली समयअनुसार आज पौने २ बजे सुरु हुने खेलमा नेपालको लक्ष्य अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्नु हुनेछ ।

जारी विश्वकपमा नेपालले यसअघि दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा न्युजिल्यान्ड र दोस्रो खेलमा पाकिस्तानसँग नेपाल पराजित भएको थियो । जसका कारण सुपर सिक्समा पुग्न समूह चरणको आफ्नो अन्तिम खेल जित्नैपर्ने बाध्यतामा नेपाल छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)