कर्मचारीलाई मालिकले बन्धक बनाएपछि सुरक्षाकर्मीद्वारा उद्धारका लागि हस्तक्षेप
barnanmedia.com · Sat Nov 16 22:56:48 GMT 2024

फ्रान्सको राजधानी पेरिसको बाहिरी इलाकामा रहेको आफ्नो बुबाको रेष्टुरेन्टमा शनिबार एक व्यक्तिले चक्कु देखाएर केही कर्मचारीलाई बन्धक बनाएका छन् ।
रेष्टुरेन्ट फ्रान्सको राजधानी पेरिसको चक्रपथभन्दा निकै टाढा रहेको दक्षिणपश्चिमी उपनगरमा रहेको इस्सी–लेस–मौलिनेक्स सहरमा अवस्थित छ ।प्रहरी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिले ‘तीन वा चार जना कर्मचारी’ राखेका थिए तर बन्धक बनाइएका व्यक्ति कर्मचारीबाहेक ग्राहक वा अन्य सर्वसाधारणनरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)