मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाचन प्रणालीका अंगमा देखिने क्यान्सरबाट कसरी जोगिने? (भिडिओ)

setopati.com · Sat Aug 26 00:29:52 GMT 2023

कुनै पनि क्यान्सरको सुरूआती लक्षण थाहा पाएर उपचार गर्न सकियो भने निको हुन्छ।

त्यसलाई लापरबाही गरियो भने त्यसले ज्यान समेत लिन्छ। खासगरी हामीले खाना नलीदेखि आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वारको क्यान्सरलाई हेरेका हुन्छौं। पित्तथैली, प्यानक्रियाज, कलेजो लगायतका अंगको क्यान्सरलाई समेत हामीले हेर्छौं।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)