मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक/शिक्षिकालाई रोस्टर भर्ने अवसर 

baahrakhari.com · Tue Jan 16 00:54:13 GMT 2024

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोस्टर भर्नका लागि आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने/भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यका लागि विवरण पेस गर्न भनेको हो ।

(प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण/संपरीक्षण, परीक्षा पर्यवेक्षण प्रयोगात्मक परीक्षाको वाह्य परीक्षक, प्रशिक्षक प्रशिक्षण) लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण (रोस्टर) अद्यावधिक गर्न सक्ने बोर्डले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)