मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री कप टी-२० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

onlinekhabar.com · Mon Jan 10 01:11:23 GMT 2022

२६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।

यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी-२० फर्म्याटमा खेलाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)