मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौंका केही ठाउँमा भारी वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

setopati.com · Sun Aug 28 00:15:00 GMT 2022

काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)