मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा

ekantipur.com · Sat Apr 22 00:43:59 GMT 2023

काठमाडौँ — चेन्नई सुपर किंग्सले शुक्रबार सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग २०२३ को तेस्रो स्थानमा उक्लेको छ । उसको ६ खेलबाट ८ अंक भएको छ ।

कमजोर प्रदर्शन गरिरहेको हैदराबाद भने चार अंकमा नवौं स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाएको थियो । अभिषेक शर्माको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)