मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपारीमा फुलेको गाउँको समृद्धि

himalkhabar.com · Sun Jan 28 01:15:00 GMT 2024

चार दशकअघि सुन्दरताका लागि रोप्न शुरू गरिएको सुपारीले अहिले भने गाउँलाई पहिचान मात्रै दिएको छैन, समृद्ध पनि बनाएको छ।

सिमसारको बाटो हुँदै झापाको अर्जुनधारा नगरपालिका-१ बाट उत्तरतिर लाग्दा घना जंगल भेटिन्छ। आधा घण्टा जंगल छिचोल्दै उकालो चढेपछि सुपारीका बोट र त्यसमै मिसमास गरिए जस्ता केराका घरा भेटिन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)