मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी : म्यानचेस्टर युनाइटेड पराजित

Ujyaaloonline.com · Sun Dec 31 00:47:47 GMT 2023

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा सिटीले सेफिल्डलाई २–० गोलले हरायो ।

जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १९ खेलमा ४० अंक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)