मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम समयका गोलले ब्रेन्टफोर्ड विजयी

deshsanchar.com · Sat Dec 11 00:35:26 GMT 2021

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २–१ ले पराजित गरेको हो ।

ब्रेन्टफोर्डका लागि ज्यान्सनले ८४ औँ तथा एमबेउमोले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरे । वाट्फोर्डका लागि २४ औँ मिनेटमा डेनिसले गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)