पूर्वगृहमन्त्री गुरुङमाथि सछानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग
barnanmedia.com · Wed May 20 21:45:01 GMT 2026

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ।
सोमबार बसेको समितिको पहिलो बैठकले सुरुमा विवरण संकलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ गरी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)