रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण सम्पन्न, दुवै देशले संयुक्त विज्ञप्ति जारी गरे
barnanmedia.com · Wed May 20 21:48:43 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तापछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममा जारी विज्ञप्ति अनुसार , समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धहरूको प्रवर्द्धनको बारेमा कुरा गर्दै, रूस र चीनले विश्वमा अझ न्यायपूर्ण र राम्रो विश्वव्यापी व्यवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)