मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय सवारीसाधनको आयात वृद्धि

gorkhapatraonline.com · Mon Jan 01 00:40:01 GMT 2024

काठमाडौँ, पुस १६ गते ।

सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)