मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा यादव र कुशवाहाबीच कति मतको अन्तर?

setopati.com · Mon Apr 24 17:59:10 GMT 2023

बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ८९२ मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ४ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने कुशवाहाले ३ हजार ३ सय ९६ मत पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)