मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सरकार प्रतिबद्ध छः मन्त्री कार्की

deshsanchar.com · Thu Nov 03 15:46:12 GMT 2022

मोरङ – मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रदेश १ सरकारले जनाएको छ।

सुनसरीको इटहरीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्वाचनलाई शान्तिपूर्वक ढंगबाट सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)