मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अस्ट्रेलियाबाट फर्केर देउरानी–जेठानीले खोलेको 'सिटी-स्केप'

setopati.com · Tue Dec 13 00:35:00 GMT 2022

आशिका दाहाल र दीपना प्याकुरेल देउरानी–जेठानी हुन्। पाँच वर्षअघि अस्ट्रेलियाबाट फर्केका उनीहरूले काठमाडौंमा 'सिटी-स्केप थकाली' नाम राखेर एउटा रेस्टुरेन्ट चलाएका छन्।

पुतली सडकस्थित स्टार मलसँगै जोडिएको घरमा छ सिटी-स्केप थकाली। मध्य सहरमा भए पनि यो रेस्टुरेन्ट गाउँघरको झल्को दिने गरी सजाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)