मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बोन्डी समुद्र तट आक्रमण: आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमद अहिले कस्तो छ?

barnanmedia.com · Mon Dec 15 22:29:34 GMT 2025

अष्ट्रेलियाको सिड्नीको बोन्डी बीचमा भएको आक्रमणमा आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमदको अवस्था स्थिर छ।

यो जानकारी उनको परिवारले दिएको हो। आक्रमणको क्रममा अहमद अल-अहमदको काँध र पाखुरामा गोली लागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)