मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होली खेल्न हिँडेकी युवतीको शव मोदी खोलामा भेटियो, सनाखत हुन बाँकी

nepalkhabar.com · Fri Mar 18 23:36:07 GMT 2022

पर्वतको कुश्मा नगरपालिका–७ स्थित मोदी खोलामा एक युवतीको शव फेला परेको छ।

कुस्मा ७ खरेहास्थित मोदी खोलामा करिब २० वर्षीया युवतीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)