दलका प्रमुखहरूसँग निर्वाचन आयोगले आज छलफल गर्ने
lokaantar.com · Sun Sep 25 00:24:41 GMT 2022
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतवार छलफल गर्दै छ।
सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)