पिसाब पोल्ने समस्या छ भने...
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । यदि तपाईलाई पिसाव राम्रोसंग खुलेर नआउने अथवा पोल्ने समस्या छ भने त्यसको कारण यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ ।
तपाईलाई बढी मात्रामा पिसाब पोल्ने समस्या छ भने त्यसको रोकथामका लागि गरिने घरेलु उपायहरु यस प्रकार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)