‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
nepalnews.com · Fri Jun 05 04:51:37 GMT 2026

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ।
केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिइन्। उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ
राष्ट्रिय सतर्कता केन्द्र