मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले कुलमानलाई कहाँबाट टिपेर ल्याए ?

barnanmedia.com · Mon Dec 15 22:37:41 GMT 2025

कुलमान घिसिङ आफ्नै पार्टी गठन गरी आउँदो चुनावमा पुराना शक्तिहरुलाई चुनौती दिने भएका छन् ।

लोडसेडिङमुक्त नेपाल बनाएर चर्चामा आएका उनले हालै उज्यालो नेपाल पार्टी स्थापना गरी देशव्यापी संगठन विस्तारको अभियानमा छन् । उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पनि समर्थन पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)