चीन–भारत सीमा विवाद नचर्काउन राष्ट्रसंघका महासचिवको आह्वान
baahrakhari.com · Wed Dec 14 17:22:00 GMT 2022
नयाँ दिल्ली । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र चीनबीचको सीमा तनाव नचर्काउन आह्वान गरेका छन् । सन् २०२० को जुनमा गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक भिडन्तपछिको यो पहिलो प्रमुख सीमा झडप हो ।
अरूणाचल प्रदेशको तवाङ क्षेत्रमा भएको पछिल्लो भिडन्तमा भारत र चीनका केही सेना सामान्य घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)